Sindhupuranagaun Secondary School April 29, 2022 0 आादरणिय अभिभावक ज्यूनमस्कार !यस विद्यालयमा नर्सरी देखी कक्षा ९ सम्म अध्ययनरत (कक्षा ८ बाहेक) विद्यार्थीहरुकाे शैक्षिक शत्र २०७८ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरिएकाे छ ।विस्तृत विबरणकाे लागि सम्बन्धित कक्षा शिक्षकहरूलाइ सम्पर्क गर्नुहाेला । Read More