Shree Sindhupuranagaun Secondary School: सूचना पाटी

नयाँ सामग्री

Showing posts with label सूचना पाटी. Show all posts
Showing posts with label सूचना पाटी. Show all posts

Wednesday, October 28, 2026

२०८३ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना

October 28, 2026 0

 शैक्षिक सत्र २०८३ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा (SEE) २०८३ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचना जानकारीका लागि राखिएको छ।

सम्बन्धित सूचना PDF: [यहाँ क्लिक गरी सूचना हेर्नुहोस्]



Read More

माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८४ मा सहभागी हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने/भराउने सम्बन्धी सूचना

October 28, 2026 0

 

शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा (SEE) २०८४ मा सहभागी हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचना जानकारीका लागि राखिएको छ।

सम्बन्धित सूचना PDF: [यहाँ क्लिक गरी सूचना हेर्नुहोस्]



Read More

Monday, June 20, 2022

कक्षा ११ को नतिजा प्रकाशन - २०७९ ।

June 20, 2022 0

 

विस्तृत विबरणकाे लागि विद्यालयमा सम्पर्क गर्नुहाेला ।

Read More

Friday, April 29, 2022

बार्षिक परीक्षा २०७८ काे नतिजा प्रकाशित

April 29, 2022 0

आादरणिय अभिभावक ज्यू

नमस्कार !

यस विद्यालयमा नर्सरी देखी कक्षा ९ सम्म अध्ययनरत (कक्षा ८ बाहेक) विद्यार्थीहरुकाे शैक्षिक शत्र २०७८ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरिएकाे छ ।

विस्तृत विबरणकाे लागि सम्बन्धित कक्षा शिक्षकहरूलाइ सम्पर्क गर्नुहाेला ।


Read More